यस्तो छ नेपालमा भदौ १५ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

१५ भदौं, काठमाण्डौं । नेपालमा सोमबार (१५ भदौ ) सम्म पिसीआर प्रविधिबाट ६ लाख ९३ हजार ४७२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११ हजार १२९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी … Continue reading यस्तो छ नेपालमा भदौ १५ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण