भरतपुुुर अस्पतालका डाइलासिस युनिटका चिकित्सक र नर्सहरुमा कोरोना संक्रमण

१५ भदौ, काठमाडौं । चितवनको  भरतपुुुर अस्पतालका डाइलासिस युनिटका चिकित्स तथा नर्सिङ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालले उक्त युनिटका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले नियमित डाइलासिस सेवा सम्बन्धी विरामीलाई अस्पतालबाटै सम्पर्क गरी पालो मिलाई सेवा दिइने सूचना जारी गरेको छ । अस्पतालद्धारा आज जारी गरिएको उक्त सूचनामा अर्को सूचना जारी नहुँदासम्म इमरजेन्सी डाइलासिस सेवा … Continue reading भरतपुुुर अस्पतालका डाइलासिस युनिटका चिकित्सक र नर्सहरुमा कोरोना संक्रमण