back
CTIZAN AD

भरतपुुुर अस्पतालका डाइलासिस युनिटका चिकित्सक र नर्सहरुमा कोरोना संक्रमण

वि.सं.२०७७ भदौ १५ सोमवार

957 

shares

१५ भदौ, काठमाडौं । चितवनको  भरतपुुुर अस्पतालका डाइलासिस युनिटका चिकित्स तथा नर्सिङ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले उक्त युनिटका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले नियमित डाइलासिस सेवा सम्बन्धी विरामीलाई अस्पतालबाटै सम्पर्क गरी पालो मिलाई सेवा दिइने सूचना जारी गरेको छ ।

अस्पतालद्धारा आज जारी गरिएको उक्त सूचनामा अर्को सूचना जारी नहुँदासम्म इमरजेन्सी डाइलासिस सेवा मात्र प्रदान गरिने बताइएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालका झण्डै २१ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको र उनीहरु अस्पतालकै आइसोलेसनमा उपचाररत रहेका छन् ।  उक्त अस्पतालमा पछिल्लो अपडेट अनुसार ७५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

वि.सं.२०७७ भदौ १५ सोमवार २०:५६ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...