back
CTIZAN AD

कोरोनाका कारण उत्पन्न परिस्थितिलाई मध्येनजर गर्दै कुवेतद्धारा पुनः भिसा अवधि थप

वि.सं.२०७७ भदौ १५ सोमवार

756 

shares

१५ भदौ, काठमाडौं । कोरोना भाइरसका कारण मार्च १ यता भिसा समाप्त भइ कुवेतमा रहेकाहरुका लागि कुवेत सरकारले भिसा अवधि पुनः थप गरेको छ ।

यसअघि ३१ अगस्तसम्म भिसाको अवधि थप गरेको कुवेत सरकारले कोरोनाका कारण नेपाल लगायत विश्वका विभिन्न देशमा उत्पन्न असहज परिस्थितिलाई मध्येनजर गर्दै भिसाको अवधि पुनः ३ महिनाका लागि थप गर्ने निर्णय गरेको नेपाली दूतावास कुवेतले जनाएको छ ।

उक्त भिसाको म्याद अवधि अव नोभेम्बर ३० सम्म हुने नेपाली दूतावासले जानकारी दिएको छ ।

https://www.facebook.com/nepaliembassykuwait/posts/3221169967918520

वि.सं.२०७७ भदौ १५ सोमवार २०:३२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...