कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ? हेर्नुहोस् विवरण

१६ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (भदौ १६ गते, सेप्टेम्बर १) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रिदर ११८ रुपैयाँ ०८ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ? हेर्नुहोस् विवरण