back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ? हेर्नुहोस् विवरण

वि.सं.२०७७ भदौ १६ मंगलवार

759 

shares

१६ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (भदौ १६ गते, सेप्टेम्बर १) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रिदर ११८ रुपैयाँ ०८ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ३६ पैसाले वृद्धि भएको हो ।

त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ २० पैसा र विक्रिदर १४० रुपैयाँ ९२ पैसा रहेको छ । युरोको भाउ पनि आज ५० पैसा बढीले वृद्धि भएको हो ।
त्यसैगरी युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ २० पैसा र बिक्रिदर १५७ रुपैयाँ ३९ पैसा रहेको छ सोमबारको तुलनामा आज पाउण्डको भाउ पनि झण्डै १ रुपैयाँले वृद्धि भएको हो ।

कति छ त अन्य मुद्राको भाउ ?

Exchange Rate for September 1, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.48 118.08
EUR (European Euro)
1 140.20 140.92
GBP (UK Pound Sterling)
1 156.59 157.39
CHF (Swiss Franc)
1 130.03 130.70
AUD (Australian Dollar)
1 86.45 86.89
CAD (Canadian Dollar)
1 89.91 90.37
SGD (Singapore Dollar)
1 86.38 86.82
JPY (Japanese Yen)
10 11.09 11.15
CNY (Chinese Yuan)
1 17.16 17.25
SAR (Saudi Arabian Riyal)
1 31.33 31.49
QAR (Qatari Riyal)
1 32.27 32.43
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 31.98 32.15
MYR (Malaysian Ringgit)
1 28.20 28.35
KRW (South Korean Won)
100 9.91 9.96
SEK (Swedish Kroner)
1 13.62 13.69
DKK (Danish Kroner)
1 18.83 18.93
HKD (Hong Kong Dollar)
1 15.16 15.24
KWD (Kuwaity Dinar)
1 384.69 386.65
BHD (Bahrain Dinar)
1 311.59 313.18

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

आज पनि घट्यो डलरको भाउ, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ

वि.सं.२०७७ भदौ १६ मंगलवार ०८:४३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...