फेरि लाख नजिक पुग्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

१६ भदौ, काठमाडौं । गतसाता निरन्तर घटेको सुनको भाउ यो साता भने साताको सुरुवातीदेखिनै निरन्तर बढ्न थालेको छ । सोमबार ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार भने एकैदिन ९ सयले बढेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार … Continue reading फेरि लाख नजिक पुग्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?