back
CTIZAN AD

फेरि लाख नजिक पुग्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

वि.सं.२०७७ भदौ १६ मंगलवार

717 

shares

१६ भदौ, काठमाडौं । गतसाता निरन्तर घटेको सुनको भाउ यो साता भने साताको सुरुवातीदेखिनै निरन्तर बढ्न थालेको छ ।

सोमबार ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार भने एकैदिन ९ सयले बढेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा चाँदीको भाउमा ३० रुपैयाँ वृद्धि भएको हो ।

आज पनि ३ सय रुपैयाँले बढ्यो सुनको भाउ, आज कति छ प्रतितोला ?

वि.सं.२०७७ भदौ १६ मंगलवार १४:०३ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...