आज काठमाडौं उपत्यकाका ४८१ सहित १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०,५२९ पुग्यो

१६ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४८१ जनासहित देशैभरी १०६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा २, झापामा १४, पाँचथरमा १, मोरङमा १२ र … Continue reading आज काठमाडौं उपत्यकाका ४८१ सहित १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०,५२९ पुग्यो