back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ४८१ सहित १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०,५२९ पुग्यो

वि.सं.२०७७ भदौ १६ मंगलवार

828 

shares

१६ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४८१ जनासहित देशैभरी १०६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा २, झापामा १४, पाँचथरमा १, मोरङमा १२ र सुनसरीमा ५६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १, पर्सामा २, बारामा ११, रौतहटमा ५, महोत्तरीमा २, सप्तरीमा १ र सर्लाहीमा १९ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३९३, काभ्रेपलान्चोकमा ८, चितवनमा ४५, दोलखामा ११, धादिङमा ११, नुवाकोटमा २, भक्तपुरमा ३०, मकवानपुरमा ६, रसुवामा १ रामेछापमा २, ललितपुरमा ५८, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा ६ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ४, गोखरामा ८, तनहुँमा ५, नवलपरासीपूर्वमा १५, पर्वतमा १ र लमजुङमा ३२, जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा ७, गुल्मीमा १३, दाङमा १३, नवलपरासीमा ४, पाल्पामा १, प्युठानमा १, बर्दियामा ७, बाँकेमा ३३, रुकुमपुर्वमा १ र रुपन्देहीमा ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा २, दैलेखमा २, सल्यानमा १ र सुर्खेतमा १ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १३, कन्चनपुरमा ४, कैलालीमा २०, डडेल्धुरामा २, डोटीमा २४, बझाङमा ४० र बैतडीमा १२ जना संक्रमित थपिएसँगै आज देशैभरी १०६९ जना संक्रमित थपिएका छन् । जसमा महिला ३४४ महिला र पुरुष ७२५ जना रहेका छन् ।

आज थपिएका १०६९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका २९८ सहित ८९९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३९,४६० पुग्यो

 

वि.सं.२०७७ भदौ १६ मंगलवार १६:३५ मा प्रकाशित

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...