back
CTIZAN AD

इंल्याण्ड र पाकिस्तान बिचको तेस्रो तथा अन्तिम टि-२० आज

वि.सं.२०७७ भदौ १६ मंगलवार

762 

shares

१६ भदौँ, काठमाडौँ । इंल्याण्ड र पाकिस्तान बिचको तेस्रो तथा अन्तिम टि-२० आज म्यानचेस्टरमा हुन गईरहेको छ ।

वर्षाको कारणले गर्दा इंल्याण्ड र पाकिस्तान बिचको पहिलो टि-२० स्थगित भएको थियो भने दोस्रो टि-२० मा इंल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । ३ खेलको टि-२० श्रृखलामा इंल्याण्डले अहिले १-० ले अग्रता लिएको छ ।

खेल नेपाली समय अनुसार आज बेलुका १-:४५ बाट सरु हुनेछ ।

इंल्याण्डको सम्भावित प्लेइङ्ग इलेवन :

टम बान्टन, जोनी बेयरस्टो, डाविड मलान, इयोन मोर्गन, साम बिलिंग्स, मोइन अली, टॉम करण, डेविड विली, क्रिस जोर्डन, आदिल रशीद, साकीब महमद

पाकिस्तानको सम्भावित प्लेइङ्ग इलेवन :

बाबर आजम, फखर जमान, शादाब खान, हैदर अली, शोएब मलिक, सरफराज अहमद, इफ्तिखार अहमद, इमाद वसीम, मोहम्मद अमीर, वहाब रियाज, शाहीन अफरीदी

वि.सं.२०७७ भदौ १६ मंगलवार १६:१५ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...