back
CTIZAN AD

कोरोना संक्रमणबाट पूर्वन्यायाधिश चालिसेको मृत्यु

वि.सं.२०७७ भदौ १६ मंगलवार

753 

shares

१६ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट पूर्वन्यायाधिश माधव प्रसाद चालिसेको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं ३ का ७० वर्षीय चालिसेको बासबारीस्थित गंगालाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

लामो समयदेखि मुटुको समस्याबाट पीडित रहेका चालिसे भदौ ११ गते अस्पताल भर्ना भएका थिए । उनलाई उपचारकै क्रममा कोरोना संक्रमण भएको पुष्टि भएपछि अस्पतालको कोरोना आइसोलेन वार्डमा राखेर उपचार गरिएको थियो ।

उनको आज बिहान ७ बजे मृत्यु भएको अस्पताल श्रोतले संसारन्युजलाई जानकारी दिएको छ ।  चालिसे पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधिशबाट २०७० साल असारमा सेवा निवृत्त भएका थिए ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १५:५३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...