कोरोना संक्रमणबाट आज पनि ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु, मृतकको संख्या २३९ पुग्यो
१६ भदौ, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ जिल्लाका ११ जनाको मृत्यु भएको छ । जसमा एकजना महोत्तरीकी ४ वर्षीया बालिका रहेकी छन् भने १० जना पुरुष रहेका छन् । आज महोत्तरीका ३७ वर्षीय, सिराहाका ६५ वर्षीय, पर्साका ५३, ८० र … Continue reading कोरोना संक्रमणबाट आज पनि ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु, मृतकको संख्या २३९ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed