यस्तो छ नेपालमा भदौ १६ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

१६ भदौं, काठमाण्डौं । नेपालमा मंगलबार (१६ भदौ) सम्म पिसीआर प्रविधिबाट ७ लाख ५ हजार ५६० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२ हजार ८८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म … Continue reading यस्तो छ नेपालमा भदौ १६ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण