निरन्तर ओरालो लाग्दै डलरको भाउ, कति छ त आज अन्य मुद्राको विनिमय दर ?

१७ भदौ, काठमाण्डौं । डलरको भाउमा निरन्तर गिरावट आएको छ । निरन्तर ओरालो लागेको डलरको भाउ आजको बजारमा झण्डै १ रुपैयाँले घटेको हो । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (भदौ १७ गते, सेप्टेम्बर २) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ २९ पैसा र बिक्रिदर ११६ रुपैयाँ … Continue reading निरन्तर ओरालो लाग्दै डलरको भाउ, कति छ त आज अन्य मुद्राको विनिमय दर ?