back
CTIZAN AD

निरन्तर ओरालो लाग्दै डलरको भाउ, कति छ त आज अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७७ भदौ १७ बुधवार

735 

shares

१७ भदौ, काठमाण्डौं । डलरको भाउमा निरन्तर गिरावट आएको छ । निरन्तर ओरालो लागेको डलरको भाउ आजको बजारमा झण्डै १ रुपैयाँले घटेको हो ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (भदौ १७ गते, सेप्टेम्बर २) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ २९ पैसा र बिक्रिदर ११६ रुपैयाँ ८९ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ झण्डै १ रुपैयाँले घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १ ३९ रुपैयाँ २३ पैसा र विक्रिदर १३९ रुपैयाँ ९५ पैसा रहेको छ । युरोको भाउ पनि आज झण्डै १ रुपैयाँले घटेको हो ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ ४० पैसा र बिक्रिदर १५७ रुपैयाँ २० पैसा रहेको छ मंगलबारको तुलनामा आज पाउण्डको भाउ २० पैसाले मात्र वृद्धि भएको हो ।

कति छ त अन्य मुद्राको भाउ ?

Exchange Rate for September 2, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.29 116.89
EUR (European Euro)
1 139.23 139.95
GBP (UK Pound Sterling)
1 156.40 157.20
CHF (Swiss Franc)
1 128.64 129.30
AUD (Australian Dollar)
1 85.81 86.25
CAD (Canadian Dollar)
1 89.36 89.82
SGD (Singapore Dollar)
1 85.65 86.10
JPY (Japanese Yen)
10 10.99 11.05
CNY (Chinese Yuan)
1 17.04 17.13
SAR (Saudi Arabian Riyal)
1 31.01 31.17
QAR (Qatari Riyal)
1 31.94 32.10
THB (Thai Baht)
1 3.74 3.76
AED (UAE Dirham)
1 31.66 31.82
MYR (Malaysian Ringgit)
1 28.07 28.22
KRW (South Korean Won)
100 9.82 9.87
SEK (Swedish Kroner)
1 13.46 13.53
DKK (Danish Kroner)
1 18.71 18.80
HKD (Hong Kong Dollar)
1 15.00 15.08
KWD (Kuwaity Dinar)
1 381.02 382.99
BHD (Bahrain Dinar)
1 308.46 310.05

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

 

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ? हेर्नुहोस् विवरण

वि.सं.२०७७ भदौ १७ बुधवार ०९:१७ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...