back
CTIZAN AD

कोरोना संक्रमणबाट नवलपरासीकी एक महिलाको मृत्यु

वि.सं.२०७७ भदौ १७ बुधवार

702 

shares

१७ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट नवलपरासीकी एक महिलाको मृत्यु भएको छ ।

भीम अस्पताल भैरहवामा उपचाररत नवलपरासी पश्चिम रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति पौने १० बजे मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायका अनुसार भदौ १५ गते बुटवल कोरोना विशेष अस्पतालबाट रेफर गरिएकी उनको अन्य स्वास्थ्य समस्या समेत रहेको थियो ।

उपाध्यायका अनुसार भीम अस्पतालको आइसोलेसनमा हाल २१ जना कोरोना संक्रमित उपचाररत छन् ।

वि.सं.२०७७ भदौ १७ बुधवार ०९:३१ मा प्रकाशित

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...