सेक्युरिटी प्रेस काण्डमा मिश्रलाई अख्तियारको ७ दिने सूचना

१७ भदौँ । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा मुछिएका विजय प्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिने सूचना जारी गरेको छ । गोरखापत्रमा सूचना प्रकाशित गर्दै अख्तियारले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाई गरेको भन्ने विषयको अनुसन्धानको सिलसिलामा बुझनुपर्ने भएको भन्दै मिश्रलाई ७ दिनभित्र हाजिर हुन आउन भनेको … Continue reading सेक्युरिटी प्रेस काण्डमा मिश्रलाई अख्तियारको ७ दिने सूचना