back
CTIZAN AD

सेक्युरिटी प्रेस काण्डमा मिश्रलाई अख्तियारको ७ दिने सूचना

वि.सं.२०७७ भदौ १७ बुधवार

726 

shares

१७ भदौँ । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा मुछिएका विजय प्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिने सूचना जारी गरेको छ ।

गोरखापत्रमा सूचना प्रकाशित गर्दै अख्तियारले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाई गरेको भन्ने विषयको अनुसन्धानको सिलसिलामा बुझनुपर्ने भएको भन्दै मिश्रलाई ७ दिनभित्र हाजिर हुन आउन भनेको छ ।
उक्त समयभित्र नआए कानुन बमोजिम कार्वाही हुने बताइएको छ । स्रोतका अनुसार उनी हाल जापान पुगेका छन् ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा तत्कालिन सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले ७० करोडको बार्गेनिङग भएको भन्दै मिश्रले अडियो सार्वजनिक गरेका थिए । सोही कारण मन्त्री बास्कोटाले राजीनामा समेत दिएका थिए ।

वि.सं.२०७७ भदौ १७ बुधवार १०:३९ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...