पोखरामा कार्यरत २० प्रहरीसहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण

१७ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज तनहुँमा १ जना, कास्कीमा २३ जना, लमजुङमा ४ र नवलपरासीपूर्व (बर्दघाट सुस्ता) का ७ जनासहित २३ जना संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार आज तनहुँ सुक्ला गण्डकी १ की २६ वर्षीया महिला (जा … Continue reading पोखरामा कार्यरत २० प्रहरीसहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण