back
CTIZAN AD

पोखरामा कार्यरत २० प्रहरीसहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ भदौ १७ बुधवार

804 

shares

१७ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज तनहुँमा १ जना, कास्कीमा २३ जना, लमजुङमा ४ र नवलपरासीपूर्व (बर्दघाट सुस्ता) का ७ जनासहित २३ जना संक्रमित थपिएका हुन् ।

निर्देशनालयका अनुसार आज तनहुँ सुक्ला गण्डकी १ की २६ वर्षीया महिला (जा स्टाफ नर्स हुन्), कास्कीको पोखरा महानगरपालिका वडा नं १७ मा कार्यरत ४२, ३७,३५,३६,३५,३७,२५,२६,२२,२७,२१,२८,२३,२१,२१,३१,३१,३८,२८,२४ र ३० वर्षीय पुरुष ( उनीहरु २० जना नै प्रहरीमा कार्यरत) रहेका छन् । साथै वडा नं १४ का ३० र ५७ वर्षीया महिला र १३ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी लमजुङको सुन्दरबजार ९ का ४८ वर्षीय पुरुष र ४५ र ४९ वर्षीया महिला, २ का ५० वर्षीय पुरुष ( जो ओमानबाट फर्किएका हुन्), नवलपरासीपूर्वको बिनय त्रिवेणी वडा नं ४ का ५४ र ४१ वर्षीय पुरुष, ३ की ५८ वर्षीया महिला, गैडाकोट ९ की ४० वर्षीया महिला र देवचुली नगरपालिका १६ का ७६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

वि.सं.२०७७ भदौ १७ बुधवार १०:५० मा प्रकाशित

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...