पूर्वी लद्दाख झडप : भारतीय सेनाका एक जवानको ज्यान गयो, केही घाईते

काठमाडौं । पूर्वी लद्दाखमा भारतीय सेना र चिनियाँ सेनाबीच भएको झडपमा भारतीय सेनाका एक जवानको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार झडपमा तिब्बती मुलका एक स्पेशल सैन्य जवानको ज्यान गएको हो । जनाइएअनुसार झडपमा केही अन्य सैन्य जवान पनि घाईते छन् । घटना चिनियाँ पक्ष तिर के कति क्षति भएको भन्ने हालसम्म जानकारी … Continue reading पूर्वी लद्दाख झडप : भारतीय सेनाका एक जवानको ज्यान गयो, केही घाईते