आगामी दुई सातासम्म कर्फ्यू लगाउन उपत्यकाका मेयरहरुको सुझाव
काठमाडौं । काठमाडौं उपत्यकाका मेयरहरुले आगामी दुई सातासम्म कफ्र्यू लगाउन सुझाव दिएका छन् । उपत्यका नगरपालिका मेयर फोरमको बुधबार बसेको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू लगाउन सुझाव दिएको थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए । निषेधाज्ञाको उल्लंघन धेरै भएको र संक्रमण फैलिएको भन्दै बैठकमा सहभागीले थप कडा निषेधाज्ञा (कर्फ्यू)को विकल्प … Continue reading आगामी दुई सातासम्म कर्फ्यू लगाउन उपत्यकाका मेयरहरुको सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed