कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु, मृतकको संख्या २५१ पुग्यो

१७ भदौ, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ जिल्लाका १२ जनाको मृत्यु भएको छ । जसमा महिला ६ र पुरुष ६ गरी १२ जना रहेका छन् । आज मृत्यु भएका ६ महिलाहरुमा चितवनकी ५५ र १८ वर्षीया २ जना, काठमाडौंकी ८९ … Continue reading कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु, मृतकको संख्या २५१ पुग्यो