यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

१८ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज विहिबार (भदौ १८ गते, सेप्टेम्बर ३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५५ पैसा र बिक्रिदर ११७ रुपैयाँ १५ पैसा रहेको छ । बुधबारको तुलनामा डलरको भाउ झण्डै … Continue reading यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?