back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ भदौ १८ बिहीवार

819 

shares

१८ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज विहिबार (भदौ १८ गते, सेप्टेम्बर ३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५५ पैसा र बिक्रिदर ११७ रुपैयाँ १५ पैसा रहेको छ । बुधबारको तुलनामा डलरको भाउ झण्डै २५ पैसाले बढेको हो ।

त्यस्तै युरो १ को खरिददर १३८ रुपैयाँ २१ पैसा र विक्रिदर १३८ रुपैयाँ १३ पैसा रहेको छ । युरोको भाउ पनि आज झण्डै १ रुपैयाँले घटेको हो ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ६८ पैसा र बिक्रिदर १५६ रुपैयाँ ४९ पैसा रहेको छ बुधबारको तुलनामा आज पाउण्डको भाउ पनि झण्डै १ रुपैयाँले घटेको हो ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rate for September 3, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.55 117.15
EUR (European Euro)
1 138.21 138.93
GBP (UK Pound Sterling)
1 155.68 156.49
CHF (Swiss Franc)
1 127.92 128.58
AUD (Australian Dollar)
1 85.59 86.03
CAD (Canadian Dollar)
1 89.17 89.62
SGD (Singapore Dollar)
1 85.62 86.07
JPY (Japanese Yen)
10 10.97 11.03
CNY (Chinese Yuan)
1 17.08 17.17
SAR (Saudi Arabian Riyal)
1 31.07 31.23
QAR (Qatari Riyal)
1 32.01 32.17
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 31.73 31.89
MYR (Malaysian Ringgit)
1 28.11 28.26
KRW (South Korean Won)
100 9.82 9.87
SEK (Swedish Kroner)
1 13.42 13.49
DKK (Danish Kroner)
1 18.57 18.67
HKD (Hong Kong Dollar)
1 15.04 15.12
KWD (Kuwaity Dinar)
1 381.50 383.46
BHD (Bahrain Dinar)
1 309.15 310.74

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

निरन्तर ओरालो लाग्दै डलरको भाउ, कति छ त आज अन्य मुद्राको विनिमय दर ?

 

वि.सं.२०७७ भदौ १८ बिहीवार ०८:४८ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...