आज काठमाडौं उपत्यकाका ४४५ सहित १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७ पुग्यो
१८ भदौ, काठमाडौं । नेपालमा काठमाडौं उपत्यकाका ४४५ जनासहित देशैभरी १२२८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३५७ भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा ७, झापामा १२, तेह्रथुममा २, धनकुटामा ३, मोरङमा ४६, संखुवासभामा … Continue reading आज काठमाडौं उपत्यकाका ४४५ सहित १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed