back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ४४५ सहित १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७ पुग्यो

वि.सं.२०७७ भदौ १८ बिहीवार

864 

shares

१८ भदौ, काठमाडौं । नेपालमा काठमाडौं उपत्यकाका ४४५ जनासहित देशैभरी १२२८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३५७ भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा ७, झापामा १२, तेह्रथुममा २, धनकुटामा ३, मोरङमा ४६, संखुवासभामा ६ र सुनसरीमा २७ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ६४, पर्साम ६५, बारामा ७१, महोत्तरीमा २०, रौतहटमा २९, सप्तरीमा १ र सर्लाहीमा १०९ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३५७, काभ्रेपलान्चोकमा ७, चितवनमा ५६, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा ४, भक्तपुरमा ४२, मकवानपुरमा २२, रामेछापमा १, ललितपुरमा ४६ र सिन्धुपाल्चोकमा ३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३१, गोरखामा ५, तनहुँमा ३, नवलपरासीपूर्वमा ६, लमजुङमा ९ र बागलुङमा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ११? गुल्म्ीमा १०, दाङमा ४, नवलपरासीमा ९, पाल्पामा २, प्युठानमा २, बर्दियामा ५, बाँकेमा ८ र रुपन्देहीमा ५२ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, दैलेखमा ६, सल्यानमा २ र सुर्खेतमा ७ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ६, कन्चनपुरमा ३, कैलालीमा १५, डोटीमा ४, दार्चुलामा २, बझाङमा १० र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी १,२२८ जना संक्रमित थपिएका छन् । उनीहरुमा ३९४ महिला र ८३४ पुरुष रहेका छन् ।

आज थपिएका १,२२८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ३८८ सहित ११२० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४१,६४९ पुग्यो

वि.सं.२०७७ भदौ १८ बिहीवार १६:३४ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...