यस्तो छ हेर्नुहोस् नेपालमा भदौ १८ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

१८ भदौ, काठमाण्डौं । नेपालमा विहिबार ( १८ भदौ ) सम्म पिसीआर प्रविधिबाट ७ लाख ३१ हजार ८५२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३,४१३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा भदौ १८ सम्मको कोरोना अपडेटको पूर्ण विवरण