तत्काल मन्त्रिपरिषद पुर्नगठन नहुने, मन्त्रिहरुलाई प्रधानमन्त्रीले भने, ‘ढुक्क भएर काम गर्नुस !’
काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन तत्काल नहुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठन हल्ला मात्रै भएको स्पष्ट पारेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् । शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई ‘ढुक्क भएर काम गर्नुस’ भन्ने निर्देशन गरेका थिए । बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री … Continue reading तत्काल मन्त्रिपरिषद पुर्नगठन नहुने, मन्त्रिहरुलाई प्रधानमन्त्रीले भने, ‘ढुक्क भएर काम गर्नुस !’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed