आज काठमाडौं उपत्यकाका ४५४ सहित १३९८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४,२३६ पुग्यो
१९ भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४५४ जनासहित देशैभरी १३९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३८६ ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, खोटाङमा २, ओखलढुंगामा २, झापामा २८, मोरङमा ७६ जना र सुनसरीमा … Continue reading आज काठमाडौं उपत्यकाका ४५४ सहित १३९८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४,२३६ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed