back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ४५४ सहित १३९८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४,२३६ पुग्यो

वि.सं.२०७७ भदौ १९ शुक्रवार

765 

shares

१९ भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४५४ जनासहित देशैभरी १३९८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३८६ ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, खोटाङमा २, ओखलढुंगामा २, झापामा २८, मोरङमा ७६ जना र सुनसरीमा ३९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ४३, पर्सामा २७, बारामा २१, महोत्तरीमा ४६, रौतहटमा २,सप्तरीमा २६, सर्लाहीमा ८० र सिराहामा १ जनाजना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३८६, काभ्रेपलान्चोकमा ७, चितवनमा ८२, दोलखामा २, धादिङमा १९, नुवाकोटमा ५, भक्तपुरमा ३६, मकवानपुरमा १८, रसुवामा १, रामेछापमा १३, ललितपुरमा ३२, सिन्धुपाल्चोमा ४ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २०, गोखरामा २६, तनहुँमा १२, नलवलपरासीपूर्वमा २८, म्याग्दीमा १, लमजुङमा १०, बागलुङमा १ र स्याङजामा ३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ७, गल्मीमा २, दाङमा ७, पाल्पामा ६, बर्दियामा १४, बाँकेमा ४८, रुकुमपूर्वम १ र रुपन्देहीमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा २, जुम्लामा २१, दैलेखमा ९, रुकुमपश्चिममा १, सल्यानमा १ र सुर्खेतमा २२ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा ५, कैलालीमा ५२, डोटीमा ४, दार्चुलामा ३, बझाङमा ३ र बैतडीमा जना संक्रमित थपिएसँगै आज देशैभरी १३५९ जना संक्रमित थपिएका छन् । जसमा महिला ४६४ र पुरुष ८९५ जना रहेका छन् । आज थपिएका १३५९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ४४५ सहित १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७ पुग्यो

 

वि.सं.२०७७ भदौ १९ शुक्रवार १६:३४ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...