हेर्नुहोस् यस्तो छ नेपालमा भदौ १९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१९ भदौं, काठमाण्डौं । नेपालमा शुक्रबार (१९ भदौ) सम्म पिसीआर प्रविधिबाट ७ लाख ४५ हजार ४९० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३,६३८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशैभरी संक्रिय … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा भदौ १९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण