आज काठमाडौं उपत्यकाका ४०७ सहित १०४१ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४५,२७७ पुग्यो
२० भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४०७ जनासहित देशैभरी १०४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३२६ ललितपुरमा ४५ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा ३, ओखलढुंगामा २, झापामा ७, मोरङमा ३५ र सुनसरीमा २० … Continue reading आज काठमाडौं उपत्यकाका ४०७ सहित १०४१ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४५,२७७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed