back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ४०७ सहित १०४१ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४५,२७७ पुग्यो

वि.सं.२०७७ भदौ २० शनिवार

801 

shares

२० भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४०७ जनासहित देशैभरी १०४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३२६ ललितपुरमा ४५ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा ३, ओखलढुंगामा २, झापामा ७, मोरङमा ३५ र सुनसरीमा २० जना जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषा ७, पर्सा १०, बारा १३, महोत्तरी २६,सप्तरी २०, सर्लाही १७ र सिरहामा ४१ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३२६, काभ्रेपलान्चोक ६, चितवन ४५, दोलखा ६, धादिङ १०, नुवाकोट १, भक्तपुर ४५, मकवानपुर ३५, रामेछाप ५, ललितपुर ३७ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २३, गोरखामा १७, तनहुँमा ३, नवलपरासीपुर्वमा ५, पर्वतमा १, लमजुङमा २२, बागलुङमा ६ र स्याङजामा ३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा १,गुल्मीमा ६, दाङमा ३९, नवलपरासीमा १३, पाल्पामा ३, प्युठानमा १, बर्दियामा ७, बाँकेमा ६२, रुपन्देहीमा ७१ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा ३, दैलेखमा ३ र रल्यानमा २ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ५, कैलालीमा ४, डडेल्धुरामा १, डोटीमा २ र बभाङमा १६ जना संक्रमित थपिएसँगै आज देशैभरी १०४१ जना संक्रमित थपिएका छन् ।

जसमा महिला ३४९ र पुरुष ६९२ जना रहेका छन् । आज थपिएका १०४१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ४५४ सहित १३९८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४,२३६ पुग्यो

 

वि.सं.२०७७ भदौ २० शनिवार १६:३५ मा प्रकाशित

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...