हेर्नुहोस् यस्तो छ नेपालमा भदौ २० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
२० भदौं, काठमाण्डौं । नेपालमा शनिबार (२० भदौ) सम्म पिसीआर प्रविधिबाट ७ लाख ५७ हजार ९६३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२,४७३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशैभरी संक्रिय … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा भदौ २० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed