अभिनेता सुशान्त सिंह सुशान्त मृत्यु प्रकरण : ड्रग्स कनेक्शन भएको आशंकामा रिया चक्रवर्तीमाथि अनुसन्धान सुरु

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणबारे छानविन गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्री रिया चक्रवर्तीमाथि ड्रग्स कनेक्सनबारे अनुसन्धान सुरु गरेको छ । भारतीय अनलाईन एनडिटिभीले जनाएअनुसार आइतबार नार्कोटिक्स ब्यूरो रियाको घर पुगेर उनलाई छानविनको लागि लगेको हो । यसअघि शनिबार रियाका भाई शौविक चक्रवर्तीलाई पनि छानविनको लागि नार्कोटिक्सले लगेको थियो । नार्कोटिक्सले यसअघि … Continue reading अभिनेता सुशान्त सिंह सुशान्त मृत्यु प्रकरण : ड्रग्स कनेक्शन भएको आशंकामा रिया चक्रवर्तीमाथि अनुसन्धान सुरु