आज काठमाडौं उपत्यकाका ३३४ सहित ९८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६,२५७ पुग्यो
२१ भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ३३४ जनासहित देशैभरी ९८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २९० ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, ओलढुंगामा १, झापमा २८, ताप्ललेजुङमा १, भोजपुर १, मोरङमा २९, संखुवासभामा … Continue reading आज काठमाडौं उपत्यकाका ३३४ सहित ९८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६,२५७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed