back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ३३४ सहित ९८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६,२५७ पुग्यो

वि.सं.२०७७ भदौ २१ आइतवार

768 

shares

२१ भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ३३४ जनासहित देशैभरी ९८० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २९० ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, ओलढुंगामा १, झापमा २८, ताप्ललेजुङमा १, भोजपुर १, मोरङमा २९, संखुवासभामा ६ र सुनसरीमा ८६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १०, पर्सामा २५, बारामा ३, महोत्तरीमा ३, रौतहटमा ८, सप्तरीमा ११, सर्लाहीमा ५ र सिराहामा ६ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा २९०, काभ्रेपलान्चोकमा १, चितवनमा ३, दोलखामा ७, धादिङमा १०, भक्तपुरमा ३२, ललितपुरमा ३२सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा ५, तनहुँमा ७, नवलपरासीपूर्वमा १२, लमजुङमा २, बागलुङमा ३ र स्याङजामा २२ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ११, कपिलवस्तुमा ४, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १९, प्युठानमा ४, बर्दियामा ६, बाँकेमा ६ र रुपन्देहीमा ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २, जुम्लामा ५, दैलेखमा २ र सुर्खेतमा ४४ जजना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ११, कन्चनपुरमा ३, कैलालीमा २१, डडेल्धुरामा २ र बझाङमा १० जना संक्रमित थपिएसँगै आज देशैभरी ९८० जना संक्रमित थपिएका छन् ।

जसमा महिला २९० र पुरुष ६९० जना रहेका छन् । आज थपिएका ९८० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ४०७ सहित १०४१ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४५,२७७ पुग्यो

वि.सं.२०७७ भदौ २१ आइतवार १६:३७ मा प्रकाशित

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...