आज पनि १८१४ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या २८,९४१ पुग्यो

२१ भदौं, काठमाण्डौं । नेपालमा आज अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १८१४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १८१४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २८ … Continue reading आज पनि १८१४ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या २८,९४१ पुग्यो