३० मिनेटमै कोरोना परीक्षण हुने करोडौँको एन्टिजेन किट जापानबाट सहयोग

२१ भदौ, काठमाडौँ । कोरोना लागे नलागेको थाहा पाउन गरीने पिसीआर परीक्षणमा प्रयोग हुने करोडौँको एन्टिजेन किट् जापानबाट नेपाल सरकारलाई प्राप्त भएको छ । जापानको मेडिकल सामग्री निर्माता मध्येको एक प्रसिद्ध कम्पनी Fujirebio Inc  ले नेपाललाई ५० हजार किट उपलब्ध गराउने सहमति भए बमोजिम पहिलो लटमा आएको ७ हजार थान किट नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई … Continue reading ३० मिनेटमै कोरोना परीक्षण हुने करोडौँको एन्टिजेन किट जापानबाट सहयोग