आज काठमाडौं उपत्यकाका ३२६ सहित ९७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७,२३६ पुग्यो
२२ भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ३२६ जनासहित देशैभरी ९७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, झापामा १६, पाँचथरमा ६, भोजपुरमा १, मोरङमा ३९, सुनसरीमा ६५ र … Continue reading आज काठमाडौं उपत्यकाका ३२६ सहित ९७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७,२३६ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed