back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ३२६ सहित ९७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७,२३६ पुग्यो

वि.सं.२०७७ भदौ २२ सोमवार

801 

shares

२२ भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ३२६ जनासहित देशैभरी ९७९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, झापामा १६, पाँचथरमा ६, भोजपुरमा १, मोरङमा ३९, सुनसरीमा ६५ र सोलुखुम्बुमा १ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को महोत्तरीमा ३, धनुषामा ४४, सप्तरीमा १९, सर्लाहीमा २० र सिराहामा ४१ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा २९३, काभ्रेपलान्चोकमा २८, चितवनमा १९, दोलखामा ३, धादिङमा ४, भत्तपुरमा १३, मकवानपुरमा ७३, ललितपुरमा २०, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा १८, तनहुँमा ६, नवलपरासीपूर्वमा १६, पर्वतमा १ र लमजुङमा १५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा २, गुल्मीमा ८, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा १, बर्दियामा ४१, बाँकेमा ४२ र रुपन्देहीमा ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा ३, र सुर्खेतमा १९ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ७, कैलालीमा ३, बझाङमा १ र बाजुरामा १ जना संक्रमित थपिएसँगै आज देशैभरी ९७९ जना संक्रमित थपिएका छन् ।

जसमा महिला ३३८ र पुरुष ६४१ जना रहेका छन् । आज थपिएका ९७९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ३३४ सहित ९८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६,२५७ पुग्यो

वि.सं.२०७७ भदौ २२ सोमवार १६:४९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...