आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

२३ भदौ, काठमाडौं । सुनको भाउमा निरन्तर गिरावट आएको छ । सोमबार ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार पनि ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको … Continue reading आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?