आज काठमाडौं उपत्यकाका ३९६ सहित ९०२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८,१३८ पुग्यो

२३ भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ३९६ जनासहित देशैभरी ९०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १३, झापामा १६, मोरङमा ५१ र सुनसरीमा ३८ … Continue reading आज काठमाडौं उपत्यकाका ३९६ सहित ९०२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८,१३८ पुग्यो