back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ३९६ सहित ९०२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८,१३८ पुग्यो

वि.सं.२०७७ भदौ २३ मंगलवार

783 

shares

२३ भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ३९६ जनासहित देशैभरी ९०२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १३, झापामा १६, मोरङमा ५१ र सुनसरीमा ३८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३३, पर्सामा १४, बारामा १२, महोत्तरीमा ४, रौतहटमा ८, सप्तरीमा १८, सर्लाहीमा ६ र सिराहामा ४ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३००, काभ्रेंपलान्चोकमा २, चितवनमा २०, दोलखामा २, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ५८, मकवानपुरमा २४, रामेछापमा ८, ललितपुरमा ३८ र सिन्धुपाल्चोकमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा १८, तनहुँमा ३, नवलपरासीपूर्वमा ७, पर्वतमा १, बागलुङमा १० र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को स्याङजा, कपिलवस्तु, अर्घाखाँची र गुल्मीमा १÷१, दाङमा ३, नवलपरासीमा १, बर्दियामा ७, बाँकेमा ५, रुपन्देहीमा २१ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा १ र सुर्खेतमा १८ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ९ र कैलालीमा ७७ जना संक्रमित थपिएसँगै आज देशैभरी ९०२ जना संक्रमित थपिएका छन् । जसमा महिला ३०७ र पुरुष ५९५ जना रहेका छन् ।

आज थपिएका ९०२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ३२६ सहित ९७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७,२३६ पुग्यो

 

वि.सं.२०७७ भदौ २३ मंगलवार १६:४५ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...