हेर्नुहोस् यस्तो छ नेपालमा भदौ २३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

२३ भदौं, काठमाण्डौं । नेपालमा मंगलबार (२३ भदौ) सम्म पिसीआर प्रविधिबाट ७ लाख ८८ हजार १७४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,६११ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशैभरी संक्रिय … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा भदौ २३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण