कोरोना संक्रमणबाट पोखराकी एक महिलाको मृत्यु

२३ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट पोखराकी एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका वडा नं १० की ७३ वर्षीया महिलाको मंगलबार दिउँसो ३ः५० मा मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण तथा COPD भई सोमबार अस्पतालको आइसीयुमा भर्ना भइ … Continue reading कोरोना संक्रमणबाट पोखराकी एक महिलाको मृत्यु