back
CTIZAN AD

कोरोना संक्रमणबाट पोखराकी एक महिलाको मृत्यु

वि.सं.२०७७ भदौ २३ मंगलवार

723 

shares

२३ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट पोखराकी एक महिलाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका वडा नं १० की ७३ वर्षीया महिलाको मंगलबार दिउँसो ३ः५० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण तथा COPD भई सोमबार अस्पतालको आइसीयुमा भर्ना भइ उपचार गराएकी उनको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार कोरोना संक्रमणपछि उक्त अस्पतालमा उपचारका क्रममा ज्यान गुमाउनेको संख्या नौ पुगेको पनि अस्पतालका सह प्रा.डा अर्जुन आचार्यले जानकारी दिएका छन् ।

कोरोना संक्रमणबाट नेपालमा आज ६ जनाको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो

वि.सं.२०७७ भदौ २३ मंगलवार १९:२१ मा प्रकाशित

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...