बढ्न थाल्यो डलरको भाउ, कति छ त आज अन्य मुद्राको भाउ ?

२४ भदौ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (भदौ २४ गते, सेप्टेम्बर ९) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४६ पैसा र विक्रिदर ११८ रुपैयाँ ६ पैसा रहेको छ । आज डलरको भाउ झण्डै ५० पैसाले … Continue reading बढ्न थाल्यो डलरको भाउ, कति छ त आज अन्य मुद्राको भाउ ?